काठमाडौं – नेपाल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले नाफामा उल्लेख्य सुधार गर्दै गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३२.६५ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड पुगेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षमा २…