काठमाडौं – असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको असार १ र २ गतेको तथ्यांकले बैंकिङ्ग प्रणालीको निक्षेप बढेको देखाएको हो । असार १ गते ७० खर्ब १ अर्ब रुपैयाँ रहेको निक्षेप २ गते बढेर ५० खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुले…