२ अर्बको ऋणपत्र जारी गर्दै सिद्धार्थ बैंक, ब्याज कति ?

काठमाडौं – नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। बैंकले बोर्डबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। बैंकले कुल इकाइमध्ये १५…