के हो रेगुलेटरी स्यान्डबक्स ? यसले कसरी गर्छ काम ?

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै रेगुलेटरी स्यान्डबक्स सञ्चालन गर्ने घोषणा गर्यो । यही नीतिअनुसार केन्द्रीय बैंकले रेगुलेटरी स्यान्डबक्स सञ्चालन प्रक्रिया अघि बढाउन सरोकारवालासँग सुझाव पनि माग गरिसकेको छ । राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सञ्चालन गर्ने भनेपछि यसले के काम गर्छ, यो सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो र यसका विशेषता…