भनिन्छ नि, कडा मिहिनेत गर्न सके सफलता प्राप्त गर्न सकिन्छ । मिहिनेतबिना सफलता पनि प्राप्त हुँदैन । यो भनाइसँग मञ्जुश्री फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिना पनि सहमत छन् । तिमिल्सिना जसले दृढ इच्छाशक्ति, उच्च लगनशीलता, कर्मप्रतिको प्रेम र इमानदारिताका साथ लघुवित्त कम्पनीको सहायक पददेखि विकास बैंक, दुई वाणिज्य बैंक, बीमा कम्पनीमा विभिन्न तहको…