काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकले दरखास्त आह्रावन गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो।
इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनुपर्नेछ ।
इच्छुकले धरानमा फागुन ८ गतेसम्म र पोखरामा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया