बैकिङ्ग समाचार । सरकारले बैकिङ्ग क्षेत्रबाट कुल ५ खर्ब ९ अर्ब ४७ करोड ३६ लाख ऋण लिएको छ । चालु आर्थिक वर्षको जेठसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाबाट सरकारले सो रकम ऋणको रुपमा लिएको हो । सरकारले लिएको सो ऋण कुल आन्तरिक ऋणको ८५.४९ प्रतिशत हो । बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गरेको…