काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ काे सात महिनामा उच्च शिक्षाका ठुलाे रकम बाहिरिएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ बराबर पुगेको छ। तथ्यांकअनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५…