काठमाडौं – व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छालाई पक्राउ गरेको हो।
ब्युरोले जिल्ला अदालत काठमाडौंबाट आज नै पक्राउ अनुमति लिएको थियो।



About Us
प्रतिक्रिया