कुमारी बैंकको नाफामा गिरावट, कस्तो छ अन्य सूचक ?

काठमाडौं – कुमारी बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणले बैंकको नाफामा केही गिरावट आएको देखिएको हो । बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ५ करोड नाफा आम्दानी गरेको हो । जबकी बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड नाफा आर्जन गरेको थियो ।…