एनआईसी एशिया बैंकको नाफामा गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं - एनआईसी एशिया बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा १४ करोड ३ लाख २४ हजार नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख ७५ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानीपनि…