काठमाडौं – ललितपुरमा एटिएम तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका सरोज पाख्रिन र सिन्धुपाल्चोकका सुनिल बिक रहेका छन्। ललितपुर महानगरपालिका– १४ टुटेपानीस्थित कुमारी बैंकको एटिएममा तोडफोड भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे। उनीहरू एटिएम तोडफोडमा संलग्न हुँदा प्रहरीलाई देखी भाग्दै गरेको अवस्थामा…