बैकिङ्ग समाचार । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्धार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ। यो छुट योजना बिहीबारदेखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ। अब ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशतसम्म अधिकतम रू ५ सय छुट, पहिलो दुई पटक रु १ हजार…