अर्थमन्त्री खतिवडाले लत्याएको ब्याजदर करिडोर सुचारु गर्न आइएमएफको सुझाव 

बैकिङ्ग समाचार । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अल्पकालिन ब्याजदरको स्थिरताका लागि लागु गरिएको ब्याजदर करिडोरलाई कार्यान्वयन गर्न सुझाव दिएको छ । आइएमएफको अर्टिकल फोर मिसनले नेपाल भ्रमणपछि सार्वजनिक गरेको प्रतिवेदनमा ब्याजदर करिडोरलाई सुचारु गर्न सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकले केही समय ब्याजदर करिडोर कार्यान्वयन गरेपनि अर्थमन्त्रीमा राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका डा. युवराज…