बैंक संचालकहरुले घोषणा गरे वित्तीय क्षेत्रको राहत प्याकेज, सरकारलाई दिए यस्ता सुझाव

बैकिङ्ग समाचार । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले अहिलेको ऐतिहासिक संकट सामना गर्नका लागि समग्र अर्थतन्त्र जोगाइ अगाडि बढ्नु पर्ने निष्कर्ष निकाल्दै राहत कार्यक्रमको घोषणा गर्नुका साथै सरकारले गर्नुपर्ने नीतिगत परिवर्तनका लागि सुझाब दिएको छ। परिसंघका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा बसेको बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा संचालकहरुको बिस्तारिक बैैठकले नेपाल पनि कोभिड-१९…