बैकिङ्ग समाचार । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेप र साधारण बचतको ब्याज घटेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५ र संस्थागततर्फ ७ प्रतिशत रहेको छ । यसअघि व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको थियो । बैंकले साधारण बचतको पनि ब्याज घटनाएको छ…