असार पहिलो सातामै २२ अर्ब र पछिल्लो २ दिनमा १२ अर्ब राजश्व संकलन

बैकिङ्ग समाचार ।    राजश्व नउठेर अप्ठेरोमा परेको सरकारलाई दैनिक ५ अर्ब बढी राजश्व उठ्न थालेको छ । पछिल्ला २ दिन अर्थात असार ८ र ९ गते मात्र १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । आन्तरिक राजश्व विभागका अनुसार असार १ देखि ९ गतेसम्मको अवधिमा २२ अर्ब रुपैयाँ कुल राजश्व असुली भएको छ ।…