तिनाउ मिसन डेभलपमेण्ट बैंकका अध्यक्षद्धारा शपथ ग्रहण

बैकिङ्ग समाचार ।   तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका नव निर्वाचित अध्यक्ष जीवन प्रसाद वझाले नेपाल राष्ट्र बैंक शाखा कार्यालय भैरहवामा नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । यही असार २५ गते सम्पन्न भएको बैंकको १३ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी मध्येबाट संचालक पदमा निर्विरोध निर्वाचित…