२ दिन कुमारी बैंकको सम्पूर्ण  बैकिङ्ग सेवा बन्द हुने

२ दिन कुमारी बैंकको सम्पूर्ण  बैकिङ्ग सेवा बन्द हुने


बैकिङ्ग समाचार । 
दुई दिन कुमारी बैंकको सम्पूर्ण सेवा बन्द हुने भएको छ । बैंकल देव: विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेकोले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार कुमारीको सम्पूर्ण बैकिङ्ग कारोबार बन्द हुने भएको हो ।

साथै सो मितिमा कुमारी बैंकको एटिएम लगायतका सम्पूर्ण डिजिटल कारोबार समेत अबरुद्द हुन सक्ने बैंकले जनाएको छ । त्यस्तै देव: को हकमा असार २४ गतेदेखि नै डिजिटल कारोबार अबरुद्द हुने सक्ने बैंकले जनाएको छ ।