बैकिङ्ग समाचार । नबिल बैंकले सबै ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले '३६औं वार्षिकोत्सव योजना' ल्याएको छ। उक्त योजना अन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने बताइएको छ। जस अन्तर्गत घर कर्जामा : ७.९९% धितो कर्जामा : ८.४९% व्यक्तिगत ओभरड्राफ्टमा :८.४९%…