बैकिङ्ग समाचार । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्ने भन्दै सरकारले चैत ११ गतेदेखि लागू गरेर साउन ७ गतेदेखि अन्त्य गरेको लकडाउनको अवधिमा २२ प्रतिशतले रोजगारी गुमाएका छन्। नेपाल राष्ट्र बैंकले लकडाउनले अर्थतन्त्रमा पारेको असरका बारेमा गरेको सर्वेक्षणबाट हाल नेपालमा सञ्चालित उद्योग व्यवसाय बन्द हुँदा करिब एक चौथाइ कामदारले रोजगारी गुमाएको पाइएको हो। बैंकले गरेको…