काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् असोज २१ गते ९० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम नरोकिँदा केन्द्रीय बैंकले आज ९० अर्ब तान्ने भएको हो । केन्द्रीय बैंकले १२ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएका हो । राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण…