लुम्बिनी विकास बैंकसहित ४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

बैकिङ्ग समाचार । लुम्बिनी विकास बैंकसहित चार ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ । लुम्बिनी विकास बैंक, हिमालयन बैंक, मितेरी डेभलपमेण्ट बैंक र एनएमबि लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने दिन सोमवार रहेको छ ।  ती चार ओटै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १४ गते बुक क्लोज…