बैकिङ्ग समाचार । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई संस्थाबीचको संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको तीन शाखाबाट सञ्चालन गरिएको बैंकले जनाएको छ । सिटी एक्सप्रेस फाइनान्ससँग गरिएको एकीकृत कारोबारले ग्राहकहरुलाई थप राम्रो सेवा दिने विश्वास बैंकको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले ८६…