कर्णाली डेभलपमेण्ट बैंकको १५ र १६औं वार्षिक साधारणसभा फागुन २१ मा हुने

बैकिङ्ग समाचार । कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको १५ र १६औं वार्षिक साधारणसभा फागुन २१ गते शुक्रवार हुने भएको छ । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले मेरो प्लानेट, नेपालगंजमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । …