बैकिङ्ग समाचार । सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकमा १९ महिना काम गरेर विवादमा परेपछि जनक शर्मा पौडेलले राजीनामा गरेपछि खालि रहेको उक्त पदमा शर्मालाई नियुक्त गरेको बैंकका एक सञ्चालकले बताए । बुधबार विहान बसेको बैंकको सञ्चालक समितिले शर्मालाई नियुक्त गरेको हो । पौडेललाई सनराइजमा ल्याउन पहिला नै…