बैकिङ्ग समाचार । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ। बिहिबार नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच सो एक्स्टेन्सन काउन्टर संचालन गर्ने सम्झौता भएको हो। एक्स्टेन्सन काउन्टरमार्फत उक्त संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गन उद्देश्य रहेको छ। साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो…