इन्भेष्टमेन्ट बैंकले जारी गरेको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड

बैकिङ्ग समाचार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले रु. १००० अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले उक्त ऋणपत्र फागुन ९ गते आइतबार बाँडफाँड गरेको हो ।  बैंकले साढे ८ प्रतिशत व्याजदर भएकोे ऋणपत्र गत माघ १६ गतेदेखि फागुन २ निष्कासन गरेको थियो ।…