बैकिङ्ग समाचार । ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि बिक्रीमा ल्याएको ३ अर्ब रुपैयाँ बराबरको ’८.५० ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ मा आवेदन गर्ने म्याद लम्बिएको छ । बैंकको ऋणपत्रमा छोटो अवधिमा आवश्यक आवेदन नपरेपछि ढिलो अवधिसम्म लम्बाइएको हो । छोटो अवधिमा सबै ऋणपत्र बिक्री नभएपछि अब ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ…