सूर्योदयको साधारण सभा आह्वान, लाभांश वितरण र एफपीओ निष्काशन प्रस्ताव पारित हुँदै

बैकिङ्ग समाचार । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले चैत ३१ गते, मंगलबार, पुतलीबजार नगरपालिका वडा नं. ३, स्याङ्जा (सहयात्री पार्टी प्यालेस, गुडिखोला) मा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ। सभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको…