बैंकिङ समाचार। नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ गर्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको यो निर्देशन सँग अब विहीबार साँझ एक बैंकबाट अर्को बैंकमा पठाइएका चेकहरु शुक्रबार पनि जम्मा हुने छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली व्यवस्थापन विभागले सोमबार यस्तो निर्देशन जारी गरेको हो । अबदेखि शुक्रबारका लागि ११ः३० बजे एक्सप्रेस क्लियरिङ…