बैंकिङ्ग क्षेत्रमा बन्दको असरः निक्षेप घट्यो, कर्जा प्रवाह पनि ओरालो

बैंकिङ्ग समाचार ।  बन्दाबन्दीले बैंकहरुको निक्षेकोरोना भाइरसको दोस्रो लहरको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निशेषाज्ञाका कारण बैंकहरुबाट निक्षेप बाहिरिने क्रम बढेको छ ।  बन्दाबन्दीका कारण बैंकहरुका अधिकांश शाखा बन्द रहेका छन् । बैंकहरुले आलोपालो गरेर सीमित शाखाबाट सेवा प्रदान गरिरहेको अवस्थामा बैंकहरुमा निक्षेप राख्न जाने ग्राहकको कमी आउँदा बैंकहरुको निक्षेप थपिन सकेको छैन् भने…