नबिल इक्विटी फण्डको ४०% र नबिल ब्यालेन्स्ड फण्ड-२ को ३५% लाभांश घोषणा

बैंकिङ्ग समाचार, काठमाडौं ।  नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजनाहरु नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड-२ ले आफ्ना इकाईधनीहरुलाई गत आवबाट वितरण गर्ने वितरण गर्ने लाभांश घोषणा गरेका छन् । भदौ २२ गते बसेको सञ्चालक समिति नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको बैठकबाट नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित ४० प्रतिशत र नबिल…