नेपाल बैंकका कर्मचारीको मिलोमतोमा ४२ लाख ठगी

बैंकिङ्ग समाचार, काठमाडौं ।   नेपाल बैंकमा कार्यरत एक कर्मचारीले नक्कली बैंक ग्यारेन्टीको आधारमा भुक्तानी दिएर ४२ लाख ठगी गरेको पाइएको छ । बैंकको मंलगवा शाखा, सर्लाहीको सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहसमेत ३ जनाले बैंकलाई ४२ लाख हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । नेपाल बैंक…