मुक्तिनाथले मुद्दतीमा १० प्रतिशत ब्याज दिने, मासिक रुपमा भुक्तानी

बैंकिङ्ग समाचार, काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले  व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ । साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर प्रकाशित गरेका छ । ३ महिना अवधीको…