बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्न प्रस्ताव गरिएको लाभांश दरमा सामान्य परिमार्जन गरेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार दर हेरफेर गरिएको बैंकले जनाएको छ । बैंकले यस अघि ११.२४ प्रतिशत बोनस शेयर र ४.७६…