नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरलाई राष्ट्र बैंकको एलओआई

बैंकिङ्ग समाचार ।   नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे मर्जर प्रकृयालाई लेटर अफ इन्ट्रेस्ट (LOI)दिएको छ । बैंककाे साेमबार बसेकाे बैठकले यी दुई बैंकलाई एलओआई दिने निर्णय गरेकाे हाे । दुवै बैंकबीच एकआपसमा गाभ्न गाभिनका लागि वैशाख ३० गते, बिहीबार प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियाे । नेप्सेमा…