माछापुच्छ्रे बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

बैंकिङ्ग समाचार काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आज (असार ३१ गते) देखि आवेदन दिन सकिने भएको छ। बैंकले आजदेखि ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब…