बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष, उद्योगपति एंवम नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधारीले शेर बहादुर देउवा नेतृत्वको सरकारले मुलुकलाई साउथ एशियाको 'मोस्ट एट्रयाक्टिभ इन्भेष्टमेन्ट जोन'का रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा परिसंघ मुलुकको थिंक ट्यांकमा रुपमा रहेको र सरकारको महत्वपूर्ण अंगका रुपमा रहेको बताउँदै नव गठित सरकारले मुलुकको अपेक्षा…