बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने बताउनुभएको छ । सोमबार साँझ दुबै जना डेपुटी गभर्नरसहित गभर्नरअधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो । भेटमा गभर्नरले मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा बिफ्रिङ गर्नुभएको थियो । उहाँले बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति…