मञ्जुश्री फाइनान्सको वितरणयोग्य नाफा साढे ४८ करोड

बैंकिङ्ग समाचार, काठमाडौं ।  मञ्जुश्री फाइनान्स लिमिटेडले सोमवार गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा ११५ दशमलव ८१ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष रू. २६ करोड ३२ लाख ४४ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म रू.…