सिसिडि रेशियो खारेज

बैंकिङ्ग समाचार, काठमाडौं ।    केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सिसिडी रेशियोलाई खारेज गरेको छ। बैंकरहरुले सिसिडी रेशियो वास्तविक तरलता नदेखाउने भन्दै उक्त रेशियोलाई खारेज गर्नुपर्ने माग गर्दे आएका थिए। सोहि अनुसार केन्द्रिय बैंकले उक्त रेशियोलाई खारेज गरेको हो। हाल बैंकहरुको ८५ प्रतिशत सिसिडि रेशियो कायम गर्नुपर्ने व्यवस्था थियो। केन्द्रिय बैंकले कर्जा निक्षेप अनुपात…