बैंकिङ्ग समाचार, काठमाडौं । कामना सेवाविकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ % को छुट प्राप्त सक्नुहुनेछ । यो सुविधासम्यक डाईग्नोष्टिक को जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुनेछ । नेपालकै पहिलो आई .एस.ओ…