बैंकिङ्ग समाचार, काठमाडौं । उद्यमशीलताको विकास एवं प्रवर्द्धनका लागि ‘सहुलियतपूर्ण कर्जा’ उपलब्ध गराउन पाँचखाल नगरपालिकाले वित्तीय संस्थासँगको सम्झौतालाई तीव्रता दिएको छ । उद्यम गर्न चाहने नगरवासीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नबिल बैंकबीच शुक्रवार सम्झौता भएको छ । सो सम्झौता पत्रमा नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार र बैंकका वाग्मती प्रदेश प्रमुख अमित…