काठमाडौं – इक्रा नेपालले लक्ष्मी सनराइज बैंकलाई दिएको इश्यूअर रेटिङ फिर्ता गरेको छ । इक्राले बैंकको आग्रहपछि नियामकीय व्यवस्थाअनुसार नै उक्त रेटिङ फिर्ता गरेको हो ।
यसअघि उक्त रेटिङलाई ‘नकारात्मक प्रभावसहितको वाच’ मा राखिएको थियो। साथै, इक्राले बैंकको २ अर्ब रुपैयाँको सबअर्डिनेटेड डिबेन्चरको रेटिङ पनि फिर्ता गर्नेछ ।
यस स्तरको रेटिङ प्राप्त गर्ने इश्यूअर तथा वित्तीय उपकरणहरूले वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम स्तरको सुरक्षा रहेको जनाउँछ ।






About Us
प्रतिक्रिया