बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को उर्जा ऋणपत्र सुचिकृत भएको छ । आज बैंकको २२ लाख ८९ हजार ८ सय १३ कित्ता निफ्रा उर्जा ऋणपत्र सुचिकृत भएको हो ।
निफ्राको ऋणपत्र ‘निफ्रा युआर ८५।८६’ सिम्बोलबाट सूचीकृत भएको हो । ७ वर्षे अवधि तथा ७ प्रतिशत ब्याजदर भएको सो ऋणपत्रको कारोबार आगामी आइतबारदेखि गर्न मिल्नेछ ।
प्रतिक्रिया