“गभर्नरको काम जनता खुशी पार्दै हिड्ने होइन, कठोर निर्णय लिन सक्नुपर्छ”


 

डा. चिरन्जिवी नेपाल, पूर्व गभर्नर डा चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकको १६ औँ गभर्नरका रुपमा २०७१ साल चैत ५ गते नियुक्त भएका थिए । 

यस भन्दा पहिले उनी स्वर्गीय सुशिल कोइराला प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकारका रुपमा रहेका थिए । त्यस्तै अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष लगायत विभिन्न संघ संस्थाहरुमा समेत संलग्नता रहेको थियो ।

उनले सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम तथा अर्थतन्त्र सम्बन्धमा विद्यावारिधी गरेका हुन् । २८ वर्ष प्राध्यापन पेशामा समेत रहेका नेपाल काठमाडौं विश्वद्यिालयको भिजिटिङ प्रोफेसरको रुपमा समेत ६ वर्ष बिताएका छन् ।

Host: Lavesh Pyakurel

Presented By: bankingsamachar.com

Banking Samachar's Social Links:

Facebook: https://www.facebook.com/bankingsamachar

Instagram: https://www.instagram.com/bankingsama…

Tiktok: https://www.tiktok.com/@bankingsamachar

Twitter: https://twitter.com/bankingsamacha

LinkedIn: https://www.linkedin.com/in/banking-s…

YouTube: https://www.youtube.com/channel/UCmh9…Show less