परशुराम कुँवर क्षेत्री: अध्यक्ष, इसेवा परशुराम कुँवर क्षेत्री को नेपाली बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव सम्हाल्नु भएका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले नेपाल बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।सन् २०२० को जुलाईमा मा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिनुभएको थियो ।
Host: Lavesh Pyakurel
Presented By: bankingsamachar.com
Banking Samachar's Social Links:
Facebook: https://www.facebook.com/bankingsamachar
Instagram: https://www.instagram.com/bankingsama…
Tiktok: https://www.tiktok.com/@bankingsamachar
Twitter: https://twitter.com/bankingsamacha
LinkedIn: https://www.linkedin.com/in/banking-s…



About Us
प्रतिक्रिया