सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई रुस्काज मेकअप स्टुडियोमा विशेष छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित Rushka’s Beauty Parlour and Makeup Studio मा बिशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र Beauty Parlour का तर्फबाट उक्त कम्पनीकी संचालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले Rushka’s Makeup Studio को Beauty Course मा १५%, Beauty  Parlour Service मा २०% र Beauty Related Product मा १०% छुट प्राप्त गर्न सक्नेछन् । 

यस बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।