बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षमा विद्यालय तहदेखिनै बैंकिङ्ग प्रणालीको विषयमा जानकारी गराउने नीति लिएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।



About Us
प्रतिक्रिया